Captain Kuro From Mars Comic Strip Booklets in Nepali 1 - मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका Ebook Tooltip Ebooks kunnen worden gelezen op uw computer en op daarvoor geschikte e-readers.
Afbeeldingen
Sla de afbeeldingen overArtikel vergelijken
- ne
- E-book
- 9780463465905
- 05 augustus 2018
- Epub zonder kopieerbeveiliging (DRM)
Samenvatting
हास्य शैलीको पुस्तिका। यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको पहिलो पुस्तक हो । यो नेपाली संस्करण हो । यो पूस्तक ४० भाषाहरुमा उपलब्ध छन् । जुन कथा, एक मंगलीय जनावर जसले एउटा बिरालोको महसुस गराउँछ । जसको नाम कुरो हुन्छ । उनी अन्तरिक्षमा छुटेकी हुन्छिन् , र उनको अन्तरिक्षयान बिग्रिएको हुन्छ । अन्तरिक्षमा आफ्नो साथी गुमाएको कारण उनी धेरै दुःखी थिइन, र अहिले उनी एक्दमै एक्ली छिन् । उनी अष्ट्रेलियामा पुगेर ठोक्किदै अवतरित भइन् । र एक सानो केटोलाई भेट्छिन्् जसको नाम जोन हुन्छ । ऊ घरबाट भागेको हुन्छ, किनकि उसको दिदी बिरामी हुन्छिन् र उसले यो विश्वास गरेको हुन्छ कि यदि मैले घर छोडें भने मेरो दिदीको उपचारको लागि मेरो बुवा आमासँग पर्याप्त पैसा हुनेछ । कुरोले जोनलाई उसको घर पुग्ने बाटो देखाउन मनाउँछिन् । उनी जोनको साथी बन्छिन् । जोनको दिदी एकदमै बिराम्ी हुन्छिन् तर कुरोसँग विशेष जादुई खुबीहरु हुन्छ । उनले जोनलाई उनको दिदी कसरी निको पार्ने भन्ने तरिका सिकाउँछिन् । जोनको बुवा आमा र अचम्म हुने गरी पूर्ण रुपमा जोनको दिदी निको हुन्छिन् । कुरोले शान्त–कुराकानी पनि गर्न सक्छिन्, र मान्छे तथा जनावरको विचारहरु सुन्न सक्छिन् । उनले जोनलाई पनि शान्त–कुराकानी गर्न सिकाउँछिन् ।
Productspecificaties
Inhoud
- Taal
- ne
- Bindwijze
- E-book
- Oorspronkelijke releasedatum
- 05 augustus 2018
- Ebook Formaat
- Epub zonder kopieerbeveiliging (DRM)
Betrokkenen
- Hoofdauteur
- Nick Broadhurst
- Hoofduitgeverij
- Smashwords Edition
Lees mogelijkheden
- Lees dit ebook op
- Android (smartphone en tablet) | Kobo e-reader | Desktop (Mac en Windows) | iOS (smartphone en tablet) | Windows (smartphone en tablet)
Overige kenmerken
- Studieboek
- Nee
EAN
- EAN
- 9780463465905
Je vindt dit artikel in
- Categorieën
- Boek, ebook of luisterboek?
- Ebook
- Taal
- Nepalees
- Beschikbaar in Kobo Plus
- Beschikbaar in Kobo Plus
- Beschikbaarheid
- Leverbaar
Kies gewenste uitvoering
Prijsinformatie en bestellen
De prijs van dit product is 1 euro en 63 cent.- E-book is direct beschikbaar na aankoop
- E-books lezen is voordelig
- Dag en nacht klantenservice
- Veilig betalen
Rapporteer dit artikel
Je wilt melding doen van illegale inhoud over dit artikel:
- Ik wil melding doen als klant
- Ik wil melding doen als autoriteit of trusted flagger
- Ik wil melding doen als partner
- Ik wil melding doen als merkhouder
Geen klant, autoriteit, trusted flagger, merkhouder of partner? Gebruik dan onderstaande link om melding te doen.