Captain Kuro From Mars - Nepali 7 - काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे Ebook Tooltip Ebooks kunnen worden gelezen op uw computer en op daarvoor geschikte e-readers.
Afbeeldingen
Artikel vergelijken
- ne
- E-book
- 9780463006948
- Epub zonder kopieerbeveiliging (DRM)
Samenvatting
यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको सातौं पुस्तक हो । यस पुस्तकमा काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको खोजी गरीरहेका हुन्छन् । जोनको परिवार र उनी कतै पहाडतिर बसिरहेको हुनुपर्छ भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ । तिनीहरुले कप्तान कुरोलाई भेट्टाउनु आवश्यक हुन्छ । तिनीहरुले उनको पत्ता लगाउन राम्रो तरिका अपनाउनुपर्ने हुन्छ । तिनीहरुले बौलाह मनोचिकित्सकलाई बोलाउँछ । उहाँ जोनलाई लागू औषध खुवाउन जे पनि गर्न सक्नुहुन्छ । चाँडै नै उनीहरुले आफ्नो बाटो समात्छन् । तर पहाडमा, जोन र उसको पविारले धेरै साथी बनाइसकेका हुन्छन् । त्यहाँ गुरुहरु हुन्छन् साथै उनीहरुलाई मनोचिकित्सक र काला पोशाक लगाएका मानिसहरुबाट बचाउन धेरै ठूला बिरालाहरु हुन्छन् । उनीहरु चाँडै नै ठूलो समस्यामा पर्छन् । यो जादुई भूमिमा धेरै मानिसहरुमा र जनावरहरुमा कुरोको विशेष खुबी हुन्छ । मनोचिकित्सक चितुवा र प्यान्थरद्वारा जंगलतिर लखेटिन्छ । केही समयको छलफल पछि, काला पोशाक लगाएका मानिसहरुलाई हात्तीमा चढेर कप्तान कुरो, राजकुमार खुराम, शाही पाटे बाघलाई भेट्न जान अनुमति दिइन्छ । यो सहमतिले यी काला पोशाक लगाएका मानिसहरुलाई विशेष कार्य मण्डलमा परिणत गर्छ, जुन पृथ्वीको रक्षा गर्नु हुन्छ ।
Productspecificaties
Inhoud
- Taal
- ne
- Bindwijze
- E-book
- Ebook Formaat
- Epub zonder kopieerbeveiliging (DRM)
Betrokkenen
- Hoofdauteur
- Nick Broadhurst
- Hoofduitgeverij
- Smashwords Edition
Lees mogelijkheden
- Lees dit ebook op
- Android (smartphone en tablet) | Kobo e-reader | Desktop (Mac en Windows) | iOS (smartphone en tablet) | Windows (smartphone en tablet)
Overige kenmerken
- Studieboek
- Nee
EAN
- EAN
- 9780463006948
Je vindt dit artikel in
- Categorieën
- Boek, ebook of luisterboek?
- Ebook
- Taal
- Nepalees
- Beschikbaar in Kobo Plus
- Beschikbaar in Kobo Plus
- Beschikbaarheid
- Leverbaar
Kies gewenste uitvoering
Prijsinformatie en bestellen
De prijs van dit product is 1 euro en 84 cent.- E-book is direct beschikbaar na aankoop
- E-books lezen is voordelig
- Dag en nacht klantenservice
- Veilig betalen
Rapporteer dit artikel
Je wilt melding doen van illegale inhoud over dit artikel:
- Ik wil melding doen als klant
- Ik wil melding doen als autoriteit of trusted flagger
- Ik wil melding doen als partner
- Ik wil melding doen als merkhouder
Geen klant, autoriteit, trusted flagger, merkhouder of partner? Gebruik dan onderstaande link om melding te doen.