Captain Kuro From Mars - Nepali 9 - मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्धमा Ebook Tooltip Ebooks kunnen worden gelezen op uw computer en op daarvoor geschikte e-readers.
Afbeeldingen
Sla de afbeeldingen overArtikel vergelijken
- ne
- E-book
- 9780463091999
- 21 februari 2019
- Epub zonder kopieerbeveiliging (DRM)
Samenvatting
अहिले मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरु, अनि बाँकी सबै पहाडमा बस्छन् । उनीहरु पृथ्वीलाई कसरी बचाउने भन्ने विषयमा काम गरिरहेका छन् । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” चित्र पुस्तक श्रृंखलाको नवौँ पुस्तक हो । पहिलो पुस्तकमा, कप्तान कुरोको जहाज पृथ्वीमा दुर्घटनाग्रस्त भएको हुन्छ जहाँ उनले अष्ट्रेलियामा जोन र उसको परिवारलाई भेट्छिन् । एक दुष्ट मनोचिकित्सकले पिछा गरेपछि, जसले उनीहरु उसलाई पागल बनाउने कल्पना हो भनी विश्वास गर्थ्यो, उनीहरु कुरोको अन्तरीक्ष जहाजमा चढी पहाडहरु तिर भागी जान्छन् । अवश्य कुरोले झैँ हरेक बिरालोले तपाईंलाई मंगल ग्रहबाट आएको भनी भन्नेछ । सम्पूर्ण बिरालाहरु हजारौँ वर्ष पहिले मंगल ग्रहबाट आएका हुन् । काला पोशाक लगाएका मानिसहरुले कुरोलाई धेरै पुस्तक पछाडि भेट्टाउँछन् । उनीहरु पृथ्वीलाई मद्दत गर्न चाहन्छन् । अब उनीहरु, मिलेर संसारलाई कसरी बचाउन सकिन्छ भन्ने कुराको प्रयास गर्नको लागि कुरोसँग मिल्छन् । यस पुस्तकमा, कुरो हाम्रो ग्रहमा भएको प्रदूषणको समस्यालाई निवारण गर्न चाहन्छिन् । तर काला पोशाक लगाएका मानिसहरुले त्यस कुराको अनुसन्धान गर्दा अचम्मको कुरा पत्ता लगाउँछन्, कि उनीहरु अन्तमा फेरि त्यो दुष्ट मनोचिकित्सकको विरुद्ध सामना गर्न थाल्छन्, जो डाक्टर कुट्ज्ब्रेन हो । उसले तिनीहरुको प्रतिनिधित्व गर्छ जोहरु संसारको विनाश गर्न चाहन्छन् । ऊ संसारको सबै भन्दा ठुला प्रदूषकहरुसँग मिलेको हुन्छ । कसले जीत्छ भनी थाह पाउन पुस्तकको अध्ययन गर्नुहोस् । यो तिनीहरुका लागि एकदमै महत्वपूर्ण सानो पुस्तक हो जोहरु झुकेका हुन्छन् र जसले संसारले केही सुधार गर्न सक्छ र आफ्ना बच्चाहरु जीवनमा छिट्टै नै केही स्पर्शवादी विचारहरुको साथमा लाभान्वित हुन सकोस् भन्ने सोँच राखेका हुन्छन् ।
Productspecificaties
Inhoud
- Taal
- ne
- Bindwijze
- E-book
- Oorspronkelijke releasedatum
- 21 februari 2019
- Ebook Formaat
- Epub zonder kopieerbeveiliging (DRM)
Betrokkenen
- Hoofdauteur
- Nick Broadhurst
- Hoofduitgeverij
- Smashwords Edition
Lees mogelijkheden
- Lees dit ebook op
- Android (smartphone en tablet) | Kobo e-reader | Desktop (Mac en Windows) | iOS (smartphone en tablet) | Windows (smartphone en tablet)
Overige kenmerken
- Studieboek
- Nee
EAN
- EAN
- 9780463091999
Je vindt dit artikel in
- Categorieën
- Taal
- Nepalees
- Boek, ebook of luisterboek?
- Ebook
- Beschikbaar in Kobo Plus
- Beschikbaar in Kobo Plus
- Beschikbaarheid
- Leverbaar
Kies gewenste uitvoering
Prijsinformatie en bestellen
De prijs van dit product is 1 euro en 84 cent.- E-book is direct beschikbaar na aankoop
- E-books lezen is voordelig
- Dag en nacht klantenservice
- Veilig betalen
Rapporteer dit artikel
Je wilt melding doen van illegale inhoud over dit artikel:
- Ik wil melding doen als klant
- Ik wil melding doen als autoriteit of trusted flagger
- Ik wil melding doen als partner
- Ik wil melding doen als merkhouder
Geen klant, autoriteit, trusted flagger, merkhouder of partner? Gebruik dan onderstaande link om melding te doen.